प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साईबर सम्बन्धी घटनाको लागि निवेदन दिनुहोस्


   >>>>>>>>>>      सम्बन्धित अन्य लिङ्कहरू:   <<<<<<<<<<<

[ Facebook page of Cyber Bureau  ] [ कार्यालय सम्पर्क / फलोअप ]  [ बारम्बार सोधिने प्रश्नहरू (FAQ) ] 

 

नोट (निवेदन दिनुअघि यो पढ्नुहोस): 

(१) तल दिईएको pdf फर्मेटको निवेदन (प्रिन्ट गरी भर्ने वा सोही फर्मेटमा टाईप / हस्तेलिखित) सहित आवश्यक विवरण तथा कागजातहरू attach गरी पेजको तलपट्टि दिईएको ठेगानामा मेल गर्न सक्नुहुन्छ ।

(२) निवेदनको साथ आवश्यक पर्ने कागजात / विवरणहरू (Attach with your application) :

  • निवेदकको नागरिकता / राष्ट्रिय परिचयपत्र / राहदानी / स.चा.अ.प. / (बालवालिकाको हकमा जन्मदर्ता) प्रतिलिपि,
  • आवश्यक Screenshot हरु स्पष्ट बुझिने गरी,
  • पीडित र पीडकसँग सम्बन्धित URL ID / phone / email,
  • e-mail सम्वद्ध घटना हो भने E-mail Header समेत (softcopy).
  • लगायत अन्य आवश्यक विवरणहरू ।

 

निवेदन डाउनलोड गर्नुहोस् [ Download Links ]

  • सामाजिक सञ्जालमा Fake/Hacked ID लाई recovery वा close गर्नको लागि         [ click here ] 

  • सामाजिक सञ्जालमा आफ्नो वा चिनजानको व्यक्तिको अश्लील भिडियो/फोटो/अडियो वा पोष्ट भएको          [ click here ]

  • विद्युतीय माध्यम सम्बद्ध ठगी (Online Financial Fraud)               click here ]

  • अन्य (`आवश्यक कारबाही गरी पाँउ` भन्ने विषयको)          [  click here ]

 

For everything else related to Electronics Transactin Act, (ETA) 2063 (EN: Offences Relating To Computer) (ने: कम्प्युटर सम्बन्धी कसूर)       

  • Source Code Theft (स्रोत संकेत चोरी)
  • Unauthorized Access (अनाधिकृत पहुँच)  
  • Publication of illegal materials in electronic form
  • Computer related other Fraud, e.tc.
  • It is recommended to draft your application on company/organization letter head.
  • Required: registeration details, ownership/intellectual property rights, and other relevant documents. 

 

आवश्यक विवरण सहित  निवेदन बुझाउने स्थान / माध्यम

 

  • नजिकको जिल्ला प्रहरी कार्यालयमा (वा काठमाडौँ उपत्यका भित्र हुनुहुन्छ भने व्यूरोको कार्यालय, भोटाहिटीमा स्वयम् उपस्थित भई बुझाउन सक्नुहुन्छ)
  • स्वयम् उपस्थित हुने अवस्था नभएमा सम्पूर्ण विवरण cyberbureau@nepalpolice.gov.np मा मेल गर्न सक्नुहुन्छ ।
  • फलोअपको लागि यहाँ क्लिक गर्नुहोस् : https://cyberbureau.nepalpolice.gov.np/about-us/contact-us/
जरूरी:   सुरक्षित रहने विधिहरूको बारेमा पनि जानकारी लिनुहोस् ।

 

यो पनि पढ्नुहोस् : Electronic Transactions Act, 2008 (विद्य‌ुतीय कारोबार सम्बन्धी ऐन, २०६३)

(EN:  Offences Relating To Computer(ने:  कम्प्युटर सम्बन्धी कसूर)