साईबर सम्बन्धी घटनाको लागि निवेदन दिनुहोस्
>>>>>>>>>> सम्बन्धित अन्य लिङ्कहरू: <<<<<<<<<<<
[ Facebook page of Cyber Bureau ] [ कार्यालय सम्पर्क / फलोअप ] [ बारम्बार सोधिने प्रश्नहरू (FAQ) ]
(१) निवेदन डाउनलोड गर्नुहोस् [ Download Links ]
नोट: प्रिन्ट गरी भर्ने वा सोही फर्मेटमा टाईप / हस्तेलिखित समेत गर्न सक्नुहुन्छ (भाषा: En/Np वा दुवै) ।
-
सामाजिक सञ्जालमा Fake/Hacked ID लाई recovery वा close गर्नको लागि [ click here ]
-
सामाजिक सञ्जालमा आफ्नो वा चिनजानको व्यक्तिको अश्लील भिडियो/फोटो/अडियो वा पोष्ट भएको [ click here ]
-
विद्युतीय माध्यम सम्बद्ध ठगी (Online Financial Fraud) [ click here ]
-
अन्य (`आवश्यक कारबाही गरी पाँउ` भन्ने विषयको) [ click here ]
(२) निवेदनसँग आवश्यक अन्य विवरण (अनिवार्य):
निवेदनको साथ आवश्यक पर्ने कागजात / विवरणहरू (Attach with your application) :
- निवेदकको नागरिकता / राष्ट्रिय परिचयपत्र / राहदानी / स.चा.अ.प. / (बालवालिकाको हकमा जन्मदर्ता) प्रतिलिपि,
- आवश्यक Screenshot हरु स्पष्ट बुझिने गरी,
- पीडित र पीडकसँग सम्बन्धित URL ID / phone / email,
- e-mail सम्वद्ध घटना हो भने E-mail Header समेत (softcopy).
- लगायत अन्य आवश्यक विवरणहरू ।
(३) आवश्यक विवरण सहित निवेदन बुझाउने स्थान / माध्यम
- नजिकको जिल्ला प्रहरी कार्यालयमा (वा काठमाडौँ उपत्यका भित्र हुनुहुन्छ भने व्यूरोको कार्यालय, भोटाहिटीमा स्वयम् उपस्थित भई बुझाउन सक्नुहुन्छ)
- स्वयम् उपस्थित हुने अवस्था नभएमा सम्पूर्ण विवरण cyberbureau@nepalpolice.gov.np मा मेल गर्न सक्नुहुन्छ ।
- फलोअपको लागि यहाँ क्लिक गर्नुहोस् : https://cyberbureau.nepalpolice.gov.np/about-us/contact-us/
For everything else related to Electronics Transactin Act, (ETA) 2063
(EN: Offences Relating To Computer) (ने: कम्प्युटर सम्बन्धी कसूर)
- Source Code Theft (स्रोत संकेत चोरी)
- Unauthorized Access (अनाधिकृत पहुँच)
- Publication of illegal materials in electronic form
- Computer related other Fraud, e.tc.
- It is recommended to draft your application on company/organization letter head.
- Required: registeration details, ownership/intellectual property rights, and other relevant documents.
यो पनि पढ्नुहोस् : Electronic Transactions Act, 2008 (विद्युतीय कारोबार सम्बन्धी ऐन, २०६३)
(EN: Offences Relating To Computer) (ने: कम्प्युटर सम्बन्धी कसूर)