प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बारम्बार सोधिने प्रश्नहरू

यस पेजमा साइबर अपराधबाट सुरक्षित रहने विभिन्न विधिहरू रहेका छन् । 


साइबर सम्बन्धी निवेदन गर्नको लागि यहाँ click गर्नुहोस् । 

नेपाल प्रहरीको वेबसाईटमा गई मेनुबाट करिअर (Career) छनौट गर्नुहोस् । 

If you want to work as a cyber expert, you might need some qualification in IT field.

More details: https://www.nepalpolice.gov.np/career/syllabus-detail/22

Note that written exam is conducted by public services commission लोक सेवा आयोग

Facebook को यस लिङ्कमा गई report गर्न सक्नुहुन्छ : Report an imposter account

नोट

(१) पीडितको साविकको (usual login भईरहेको) फोन मार्फत नियमित report गरे छिटो बन्द हुने सम्भावना हुन्छ ।

(२) Form भर्ने क्रममा “Do you have a Facebook account” मा No भरी अघि बढ्नुहोला । 

फेसबूकमा Submit गर्ने सो फारमको नमूना: https://imgur.com/a/sYPZfsn