प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
साइवर सुरक्षा

Facebook को यस लिङ्कमा गई report गर्न सक्नुहुन्छ : Report an imposter account

नोट

(१) पीडितको साविकको (usual login भईरहेको) फोन मार्फत नियमित report गरे छिटो बन्द हुने सम्भावना हुन्छ ।

(२) Form भर्ने क्रममा “Do you have a Facebook account” मा No भरी अघि बढ्नुहोला । 

फेसबूकमा Submit गर्ने सो फारमको नमूना: https://imgur.com/a/sYPZfsn  

यस पेजमा साइबर अपराधबाट सुरक्षित रहने विभिन्न विधिहरू रहेका छन् ।