साइबर ब्यूरोको सम्पर्क नम्बर तथा इमेल ठेगाना |
साईबर अपराध सम्बन्धी निवेदन दर्ता गर्नको लागि यहाँ click गर्नुहोस् ।
साईबर सुरक्षा सम्बन्धी जानकारी लिन यहाँ click गर्नुहोस् ।
कार्यालयमा सम्पर्क गर्नुपरेमा तथा निवेदनको फलोअप गर्नुपरेमा यस पेजमा दिईएका सम्पर्क नम्बरहरू प्रयोग गर्नुहोस् :
सामान्य सोधपूछ / ड्यूटि अधिकृत ( 24 x 7 ) : +977 9851286770, +977-01-5319044 Ext. 100
वा हटलाईन 01-5319044 डायल गरी आवश्यक Extension दिन सक्नुहुन्छ (का. समय)
- 100 (सामान्य सोधपुछ)
- 108 (अनलाईन ठगी सम्बन्धी फलोअप)
- 109 (अभियोजन, दर्ता भए/नभएको सोधपुछ सम्बन्धी | दर्ता नं प्राप्त नभएमा : 114)
- 111 (मुद्धा शाखा)
- 112 (Hacked ID / Pages / Fake ID को फलोअफ)
- 114 (निवेदन मेल गरेपश्चात दर्ता नं प्राप्त नभएमा फलोअप)
कार्यालय प्रयोजनको लागि अन्य Extension List
- 114 (प्रशासन शाखा)
- 104 (सूचना अधिकारी)
Facebook: https://facebook.com/cyberbureaunepal
ईमेल (कार्यालय) : cyberbureau@nepalpolice.gov.np
कार्यलायको ठेगाना :- भोटाहिटि, काठमाडौँ
फिल्ड अधिकृत (प्र.नि.): 9851286771
सूचना अधिकारी / प्रवक्ता
नाम: प्र.उ. (SP) दिपक राज अवस्थी
सम्पर्क: 9851286772
ईमेल : cb_spokesperson@nepalpolice.gov.np